주식회사빌리언대부
2019-서울노원-0012(대부업) 

2019-서울노원-0013(대부중개업)

लोन दर्ता गर्नु | 신청하기

बिस्वशिलो लोन
ऋण पाउनेतलब तथा आम्दानि निश्चित भयको ग्राहाक
ऋण पाउने उमेरपूरा उमेर २० बर्ष देखि ५५ बर्ष सम्म
 ऋण को सिमा३०लख
ब्याज दर बार्षिक 20%मा /ढिलो ब्याजदर : +३%मा (कानुनी मान्यता अनुसार अधिकतम ब्याजदर बार्षिक 20%मा)
अवधिन्यूनतम १२ महिनादेखि अधिकतम  33 महिना सम्म
भुक्तानी विधिमासिक भुक्तानी
थप शुल्ककुनै ह्यान्डलिंग शुल्कहरू, अन्य शुल्कहरू, वा अन्तरिम रिडेम्पसन शुल्कहरू छैनन्
ऋण योग्यता भिसाE7, E9, F2, F4, F5, F6


बार्षिक घरभाडा ,मासिक घरभाडा
ऋण पाउनेबार्षिक ,मासिक घर भाडाको सम्झौता भयको ग्राहक
ऋण पाउने उमेरपूरा उमेर २० बर्ष देखि ५५ बर्ष सम्म
 ऋण को सिमाअधिकतम 40 लाख सम्म
ब्याज दर बार्षिक 20%मा /ढिलो ब्याजदर : +३%मा (कानुनी मान्यता अनुसार अधिकतम ब्याजदर बार्षिक 20%मा)
अवधिन्यूनतम १२ महिनादेखि अधिकतम  24 महिना सम्म
भुक्तानी विधिमासिक भुक्तानी
थप शुल्ककुनै ह्यान्डलिंग शुल्कहरू, अन्य शुल्कहरू, वा अन्तरिम रिडेम्पसन शुल्कहरू छैनन्




गाडीको लोन
ऋण पाउने

हाल गाडी भएकाहरु  वा  गाडी किन्ने सोचमा हुनुहुनेहरु

ऋण पाउने उमेर पूरा उमेर २० बर्ष देखि ५५ बर्ष सम्म
 ऋण को सिमालोनको ब्याजदर : बार्षिक २०% सम्म (पहिला किस्ता ढिलो गरेको+बार्षिक ३%सम्म, अदालती नियम अनुसार अधिकतम ब्याजदर २०%सम्म )
समय अबधि
 अन्तिम भिषा अबधिसम्म
चुक्ता गर्ने बिधि
मासिक घट्दो ब्याजदरमा
लोनको टोटल खर्च

१. धितो सेटिङको बारेमा लाग्ने खर्च (दर्ता कर, एरिया अध्ययन कर, लगायत  धितोको सेटिङमा सिधै आवश्यक खर्च।) 

 २.धितो क्यान्सिल खर्च (धितोको क्यान्सिलमा सिधै आवश्यक खर्च ) उत्पन्न हुन सकिन्छ।

लोन लिन योग्यता भएको भिषा
सरोकार छैन (जुन सुकै भिषा लाईनि पाउनुहुनेछ। )

लोन दर्ता गर्नु | 신청하기

कम्पनीको स्थान